Close sidebar

सुचना प्रविधि

युवा,मिडिया र सरकारबारे दुईदिने प्रशिक्षण

शान्ती सुनार/बाँके:कोहलपुरमा युवा, मिडिया र सरकारको अन्तर सम्बन्ध,भूमिका र जिम्मेवारीसम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । युथ एडभाइजरी काउन्सिल प्लानको आयोजना दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको हो । युवालय÷प्लान इन्टरनेशनलको समन्वयमा सुरु भएको भएको हो । कार्यक्रमको पहिलो दिन विभिन्न ६ वटा विषयमा अन्तरक्रिया तथा सम्बाद भएको छ । पहिलो दिन, युवा,सञ्चारमाध्यम […]

सम्पादकीय

लुम्बिनी युवा सम्मेलनमा ‘लुम्बिनी घोषणा पत्र’ जारी,

कोहलपुर नगरस्तरीय युवा क्लब संजालको आयोजनामा सम्पन्न लुम्बिनी युवा सम्मेलन तथा युवा फोरम २०८१ को समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा रोजगारी र उद्यमशीलतामा युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यसहित ‘लुम्बिनी घोषणा पत्र’ जारी गरिएको छ। समारोहको अध्यक्षता कोहलपुर नगरस्तरीय युवा क्लब संजालका अध्यक्ष रमेश वरले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेकपा (एकीकृत […]