Close sidebar

शर्मिला वाइवा पक्राउ

बाँके फागुन१६- आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ पर्नु भएको छ ।

कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो।

वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो।

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उहाँमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए ।

पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!