
बाँके चैत २०- होटल सेन्टर प्लाजाले नयाँ वर्ष विशेष प्याकेज ल्याउने भएको छ । होटल सेन्टर प्लाजाले २०८१ को अवसरमा विशेष कार्यक्रम गरेर मनाउने भएको हो ।
कार्यक्रममा केही चर्चित ब्राण्डहरुले लाइभ म्युजिक प्रस्तुत पनि गरिने भएको छ । उक्त अवसरमा युवा पुस्ताका गायक नविन के भट्टराई आगनु हुने भएको छ ।
एक फरक शैलिमा गीत गाउने रुपमा पनि नवीन के भट्टराईले तिमि हौ लाखौंको धड्कन, साँझ पख, रात बित्यो, चाहना छ एउटै मेरो, सम्झिरहन्छु, सयौं लास टेकेर, साँझापखा, दोबाटोमा, तिमिले हेर्दा कसैलाई जस्ता चर्चित गाउनु भएको छ ।
उक्त अवसरमा होटल सेन्टर प्लाजाले खानाका विभिन्न परिकारको स्टलहरू प्रदशनीमा राख्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्