Close sidebar

पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव सम्बन्धि कार्यक्रम सुरु

बाँके असार २६- “ स्वस्थ स्वच्छ, स्वतन्त्र, मर्यादित, पत्रकारिता मैत्री´´ भन्ने मूल नाराका साथ पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा प्रेस काउन्सिल नेपालको आयोजकमा उक्त अन्तरक्रिया कार्यक्रम गरएको हो ।

पत्रकारितामा सामाजिक संजालको प्रभाव बारे जिल्लाका क्रियाशील पत्रकारहरूलाई जानकारी दिने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको नेपाल पत्रकार महासंघका सचिव कमल डाँगीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!