Close sidebar

कोहलपुरमा यातायात मजदुर तथा ब्यवसायी भलाइकोष शाखा स्थापना

बाँके:नेपाल पुर्ब पश्चिम यातायात बाँके प्रा.लि.को सहकार्यमा मंगलबार देखि यातायात मजदुर तथा ब्यवसायी भलाई कोषको सेवा शाखा कोहलपुर ११ कृषि चोकमा कार्यालय स्थापना गरेर सुचारु गरेको छ।

बुटवल रुपन्देही प्रधान कार्यालय रहेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले यातायातका सवारी दुर्घटनामा घाइतेहरुलाई ३० लाख सम्मको उपचार गर्ने सवारी चालकहरुलाई दुर्घटना पश्चात अदालतमा धरौटी जतिसुकै भएपनि भलाई कोषले बेहोर्ने र आवश्यक कानुनी सहयोग गर्ने दुर्घटनामा मृतकहरुलाई क्रिया खर्च ब्यवस्थापन गर्ने नेपाल पुर्ब पश्चिम यातायात बाँके प्रा.लि.का अध्यक्ष धन बहादुर पुन मगरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!