Close sidebar

  खजुरा संवाददाता खजुरा, बाँके – खजुरा गाउँपालिका-७ स्थित सिमलघारी मानखोलामा बबई, भादा, औरही तथा मानखोला नदीहरुको संरक्षण तथा नियन्त्रणका लागि तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। स्थानीय सरकारको विशेष पहलमा तथा नदी व्यवस्थापन आयोजनाको सहकार्यमा ९० मिटर लामो तटबन्ध निर्माण थालिएको हो। बर्षा याममा नदीले बगाउने कटान र डुबानको समस्यालाई समाधान गर्ने उद्देश्यले उक्त […]

कालीकोट, चैत्र ३० – नेकपा (एकीकृत समाजवादी) कालीकोट जिल्लाको दशौं जिल्ला अधिवेशन आज ऐतिहासिक नगरी रासकोटमा भव्य समारोहबीच सुरु गरिएको छ। अधिवेशनको उद्घाटन पार्टीका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड माधव कुमार नेपालले प्रमुख अतिथिका रूपमा गर्नुभयो। उद्घाटन कार्यक्रमपूर्व हजारौं जनताको सहभागितामा बृहत् जुलूससहित नगर परिक्रमा गरियो, जसपछि रासकोट मैदानमा विशाल जनसभामा परिणत भएको थियो। […]

बैजनाथ गाउँपालिका–६, बाँके — स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन दुईदिने विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ। बैजनाथ गाउँपालिकाको आयोजनामा र कारितास नेपालको सहयोगमा आयोजित कार्यक्रममा न्यायिक समितिका काम, कर्तव्य र अधिकारहरूका साथै मेलमिलाप प्रक्रिया र संवेदनशील मुद्दाहरूको सम्बोधनबारे गहन छलफल गरियो। तालिममा वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले न्यायिक सिद्धान्तहरू जस्तै निष्पक्षता, पारदर्शिता, समानता […]

कोहलपुर ३० चैत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न – ९ स्थित महादेवपुरी सनराईज ई मी स्कुलले शनिबार १६ औं वार्षिकोत्सव नतिजा प्रकाशन तथा अभिभावक भेला सप्पन्न गरेको छ । कार्यक्रमको राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य तथा राप्तीसोनारी गाउँपालिका वडा न ९ कि वडासदस्य राधिका सुनारले दिप प्रज्वलन गरी उदघाटन गरेकी थिइनँ । उदघाटन सत्रमा बोल्दै प्रमुख […]

कालीकोट – चैत्र ३० गते: नेकपा (एकीकृत समाजवादी) कालीकोट जिल्लाको दशौं जिल्ला अधिवेशन आज ऐतिहासिक र रमणीय स्थान रासकोटमा भव्य रूपमा सुरु भएको छ। पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो। उद्घाटन समारोहको प्रारम्भ बृहत जुलूस र र्यालीसहित गरिएको थियो, जसमा हजारौं जनताको उत्साहजनक सहभागिता देखिएको थियो। नगर […]

शान्ति सुनार बाँँके :सञ्चारिका समूह बाँकेको २३औँ स्थापना दिवसको अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा वार्षिक क्यालेन्डर विमोचन तथा ‘स्थानीय शासनमा महिला सहभागिता र सञ्चारिकाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाकि उप–प्रमुख संगीता सुवेदीको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान,क्यालेन्डर विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको उप–प्र्रमुख […]

बैजनाथ, बाँके | चैत २८ बैजनाथ गाउँपालिकाको आयोजनामा र कारितास नेपालको सहकार्यमा शुक्रबारदेखि स्थानीय न्याय सम्पादन सम्बन्धी अन्तरपालिका स्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। बैजनाथ–५ जि गाउँ स्थित कृष्ण कमल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाको अध्यक्षतामा सम्पन्न भयो। जिल्ला न्यायाधीश माननीय चन्द्र प्रकाश तिवारी प्रमुख अतिथि, गाउँपालिका अध्यक्ष प्रकाश […]

बाँके: कोहलपुरमा दुईदिने लागू औषध दुर्व्यसनी न्यूनीकरणका लागी युवा विकास कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगर स्तरिय युवा क्लब संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र जारा एजुकेसनल कन्सल्टेन्सी को सहकार्यमा सम्पन्न कार्यक्रम चैत २७ गते सुरु भएको थियो । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी बिकले कार्यक्रमको […]

शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता, शैक्षिक संकट समाधानमा सरकारलाई गम्भीर बन्न आग्रह बाँके — विद्यालय शिक्षा ऐनको अभावले देशभरका शिक्षकहरू मारमा परिरहेका बेला बैजनाथ गाउँपालिकाले ऐन तत्काल जारी गर्न माग गर्दै केन्द्र सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ। शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि मार्गदर्शकको रूपमा रहेको विद्यालय शिक्षा ऐन अझैसम्म नआउनु दुर्भाग्यपूर्ण भएको जनाउँदै गाउँपालिकाले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता […]

जाजरकोट, नलगाड – “जीवन कहिले कसरी मोडिन्छ, कसैले भन्न सक्दैन।” यही भनाइ आज साकार हुँदैछ जाजरकोट जिल्ला नलगाड नगरपालिका–१ का पूर्व वडा अध्यक्ष, समाजसेवी तथा युवाहरूका लागि प्रेरणाका स्रोत हिरालाल पुनको जीवनमा दु:खद समय आएको छ। समाजसेवा र नेतृत्वमा समर्पित पुनको मेरुदण्डमा गम्भीर समस्या देखिएपछि नेपालमा उपचार सम्भव नभएर हाल भारतमा उपचार गराइरहनुभएको छ। विगत […]