Close sidebar

बाँके:बैजनाथ, चिसापानी – “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने मुल नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निशुल्क पाठेघरको मुखको जाँच तथा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ बाँके र चिसापानी स्वास्थ्य चौकीको प्राविधिक सहयोग तथा चिसापानी साना किसान कृषि सहकारी संस्था लि. बैजनाथ-१ चिसापानीको आयोजनामा शनिबार उक्त स्वास्थ्य शिविर सम्पन्न भएको […]

खजुरा : बाँकेको खजुरा गाउँपालिका स्थित जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्ना किसानहरुलाई अनुदान स्वरूप चेक प्रदान गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नेपालगन्जको आर्थिक वर्ष २०८१/०८२ को प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कृषक सहयोग कार्यक्रम अन्तर्गत प्राप्त ७ लाख ६२ हजार ९०८ रुपैयाँ कृषकहरुलाई उत्पादनको आधारमा वितरण गरिएको हो । […]

खजुरा : बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बिहीबार दुई खेल सम्पन्न भएका छन् । स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौंडाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको छैठौं दिन भएको दुई खेलमा न्यु दर्पण युवा स्पोर्ट्स क्लब र श्री पशुपति युवा क्लब विजयी भएका छन् । बुधबार न्यु दर्पण र एफसी ब्रदर्स […]

बाँके:बैजनाथ गाउँपालिका-८ स्थित भगवती मावि र वडा नं ६ स्थित ईश्वरी माविमा कार्यरत प्रधानाध्यापकद्वय जय सिंह रोकाया र राजकुमार सापकोटाज्यूलाई गाउँपालिकाले विशेष सम्मान सहित बिदाइ गरेको छ। शिक्षण पेशामा लामो समय योगदान पुर्‍याएका रोकाया र सापकोटाज्यू मिति २०८१ माघ २१ गतेदेखि औपचारिक रूपमा अवकाश हुनुभएको हो। यस अवसरमा बैजनाथ गाउँपालिकाले आज आयोजित नियमित प्रधानाध्यापक बैठकमा […]

बैजनाथ, बाँके – ग्रामिण विद्युत बचत तथा ऋण सहकारी संस्था लि. बैजनाथ-२, बाँकेको आयोजनामा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूका लागि दुई दिवसीय क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ। तालिममा सहकारी संस्थाका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त तालिममा जिल्ला सहकारी संघ लि. बाँकेका प्रबन्धक सञ्चालक श्री नवराज उपाध्याय, […]

शान्ती सुनार/बाँके:कोहलपुरमा युवा, मिडिया र सरकारको अन्तर सम्बन्ध,भूमिका र जिम्मेवारीसम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । युथ एडभाइजरी काउन्सिल प्लानको आयोजना दुई दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको हो । युवालय÷प्लान इन्टरनेशनलको समन्वयमा सुरु भएको भएको हो । कार्यक्रमको पहिलो दिन विभिन्न ६ वटा विषयमा अन्तरक्रिया तथा सम्बाद भएको छ । पहिलो दिन, युवा,सञ्चारमाध्यम […]

बाँके: बैजनाथ गाउँपालिका-५, जि गाउँस्थित प्रभात नमूना माध्यमिक विद्यालयको खेलमैदानमा अरनिको युवा क्लब द्वारा आयोजित प्रथम जि गाउँ कप खुल्ला फुटबल प्रतियोगिता-२०८१ अन्तर्गतको फाइनल खेल सम्पन्न भएको छ।सोमबार सम्पन्न फाइनल खेलमा आयोजक अरनिको युवा क्लब जि गाउँ ले योङ्ग स्टार युवा क्लब, नेपालगन्ज लाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। आयोजक […]

बाँके:बैजनाथ गाउँपालिका-५, जि गाउँस्थित प्रभात नमूना माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रथम जि गाउँ कप खुल्ला फुटबल प्रतियोगिता-२०८१ सोमबार फाइनल खेलसँगै समापन गरिने भएको छ। फाइनल भिडन्त: अरनिको युवा क्लब बैजनाथ जि गाउँ र धम्बोजी युवा क्लब नेपालगन्ज बिच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।आयोजक अरनिको युवा क्लब जि गाउँ र धम्बोजी युवा क्लब नेपालगन्ज फाइनलमा भिड्ने […]

बाँके:बैजनाथ गाउँपालिका ५ जि गाउँ अरनिको कप फुटबल प्रतियोगिता २०८० अन्तर्गत क्वाटरफाइनल चरण सकिएसँगै क्वाटरफाईनल समिकरण पूरा भएको छ। रोमाञ्चक भिडन्तपछि भिलेज होप एफसी, न्यु शान्ति युवा क्लब, योङ्ग स्टार एफसी धम्बोजी, र आयोजक अरनिको युवा क्लब जि गाउँ सेमीफाईनलमा प्रवेश गरेका छन्। क्वाटरफाइनलको रोमाञ्चक संघर्ष:शुक्रबार बिहान ८:०० बजे भएको पहिलो क्वाटरफाइनल खेलमा भिलेज होप […]

बाँके:बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित नवदुर्गा भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा अनुमतिभन्दा धेरै रुख काटिएको प्रमाण फेला परेको छ। वन समितिको मिलेमतोमा अवैध रूपमा रुख कटान गरिएको आशंका गरिएको छ। नाम नबताउने सर्तमा स्थानीय उपभोक्ता स्रोतका अनुसार कटान अनुमति लिएर सीमित मात्रामा मात्र रुख फडानी गर्नुपर्ने भए पनि थप रुखहरू अवैध रूपमा काटेर […]