Close sidebar

बाँके:बैजनाथ गाउँपालिकामा बिगत १ बर्षदेखि दिगो कृषि उत्पादन तथा माटाेको उर्वरताका लागी गड्यौला मल प्रवर्द्धन कार्यक्रम संचालन गरिएको थियो।बार्षिक समिक्षा बैठक आईएसडिसी को आयोजना बैजनाथ गाउँपालिकाको समन्वय सहकार्य र सिपिआईको सहयोगमा बैजनाथ गाउँपालिका ५ मा रहेको कृष्ण कमल पार्टी प्यालेसको सभाहलमा बिहीवार समिक्षा बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद […]

प्राय जनप्रतिनिधि आफु निकट नेता कार्यकर्ताहरु बाट घेरिएको पाईन्छ । उनै कार्यकर्ताहरुको सुझाव र लाभ हुने गरी विभिन्न योजना निर्माण भएको पाईन्छ ।कुनै राजनैतिक दलको हिसाबले होस् चाहे चुनावमा सहयोग गरेको भावनाले होस् । जनप्रतिनिधि पनि तिनै कार्यकर्ता र निकट मानियका ब्यक्तिहरुको लागी नै निर्वाचन जितेको जस्तो ब्यवहार स्पष्ट देखाउने गरेको पाईन्छ । अनुदान दिने […]

कोहलपुर-पुस ११ बुधबार बाँके:कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयले आफ्नो बर्चस्व कायमै राखेको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा जारी प्रतियोगितामा त्रिभुवन माविले करातेमा छात्रातर्फ ५२ केजी र छात्रातर्फको ४५ केजीमा प्रथम स्थान हासिल गरेको […]

बाँके:बैजनाथ गाउँपालिका १ चिसापानी निवासी नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य मन कुमारी चन्दको बस्ने घर जिर्न भएपछि नेकपा एकीकृत समाजवादी बाँके र अनेम संघ समाजवादीको सक्रियतामा घर निर्माण गरिदै छ। बैजनाथ १ चिसापानी बस्दै आएकी नेकपा एकीकृत समाजवादी नेतृ चन्दको पुरानो माटाेले निर्माण गरेको कच्ची घर जिर्न भएपछि बस्न गाह्राे भएको थियो। नेकपा […]

बाँके:बैजनाथ गाउँपालिकाको आयोजनामा बुधबार “जेष्ठ नागरिक हाम्रो प्रेरणाका श्रोत हुन”भन्ने मुल नाराका साथ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त जेष्ठ नागरिक सम्मान कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय,सामाजिक बिकास समिति भुमिसरा राना लगाएतको उपस्थितिमा बैजनाथ १ वडा अध्यक्ष रुप बहादुर मल्ल २ वडा अध्यक्ष राजु […]

सुर्खेत:गुर्भाकोट नगरपालिकाकी उप प्रमुख मैना बिकको मेहनतका कारण गुर्भाकोट बासीको घरघरमा शुद्द खानेपानी पुगेको छ । गुर्भाकोट साना शहरी खानेपानी आयोजनाका अध्यक्ष विकको कडा परिश्रमको फलस्वरूप कयौं बर्षदेखि भेरीको दुषित पानी प्रयोग गरिरहेका भुर्भाकोट नगरपालिका ६, ७, ८ र ९ वडाका तीन हजार २ सय ५१ घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउन अध्यक्ष बि क लगाएत उनको […]

नेपालगन्ज: चर्चित गायीका समिक्षा अधिकारीको ‘कि म तिम्रै हो भन, कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ गाएपछि नाच्दै रमाएका छन् । मंगलवार नेपालगन्जको महोत्सवमा पछिल्लो समय दर्शकको मन जितेकी चर्चित गायीका अधिकारीले खुलेरै दर्शक सामु ‘कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ बोलको गीत गाएपछि […]

सरकारले भूमिहीनले जग्गाधनी प्रमाणपत्र लिँदा लाग्ने राजस्वमा ५० प्रतिशत छुट दिने भएको छ। देशका विभिन्न भागमा लाजपुर्जा बाँड्दै गर्दा ऐलानी जग्गाधनी तथा भूमिहीनले जग्गाको मूल्यकै हाराहारीमा लाजपुर्जाको राजस्व तिर्नुपरेको भन्दै घटाउन माग गरेका थिए। सडक तथा सदनमा चर्को आवाज उठेको थियो। मंगलबार आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्वमा ५० प्रतिशत छुट दिने घोषणा […]

बाँके:बैजनाथ गाउँपालिका “किसानसँगपालिका अध्यक्ष”कार्यक्रम अन्तर्गत किसानहरुको खेतबारीमा कृषि प्राविधिक सहित बैजनाथ ८ का वडा अध्यक्ष भग्गन थारु खेतबारीमा पुगेका छन् । बैजनाथको स्थानीय सरकारले ब्यवसायीक कृषिमा वृद्धि गर्न किसान प्रोत्साहन गर्न किसानसँग पालिका अध्यक्ष कार्यक्रम ल्याएको हो। कृषि प्राविधिक सहित वडा अध्यक्ष भग्गन थारु खेतमा पुग्दा कृषकहरुउत्साहित भएका थिए। बैजनाथ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका […]

बाँके:खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि क “तुफान”पिता स्वर्गीय शेर बहादुर बि क को ६८ बर्षको उमेरमा सोमबार बिहान ४:१५ बजे मृत्यु भएसँगै अध्यक्ष तुफानलाई पितृशोक परेको छ। बिक्रम संम्बत् २०१२ साल भदौ ५ सल्यानको कोटबारामा जन्मिएका बि क २०५४ सालमा बाँकेको बैजपुर गाबिस ३ हाल राप्तीसोनारी ४ राजपुरमा स:परिवार बसाइँसराइ सरेर आएका थिए। स्वर्गीय […]