बाँके:दलित समाज सेवा एकता कोहलपुर १२ को साधारणसभा सम्पन्न भएको छ । बिहिवार एक औपचारिक समारोहका बिच समाजको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको दलित अगुवा तथा पत्रकार शिव सुनारले उद्घाटन गर्नु भएको थियोे । उक्त अवसरमा बोल्दै साधारणसभाको प्रमुख अतिथी समेत रहेका सुनारले जातीय विभेद विरुद्ध एकजुट हुन आवश्यक रहेकोमा जोड दिनु भएको […]
बाँके: नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बैजनाथ गाउँपालिका ३ नम्बर वडाको आयोजनामा बैजनाथ गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल लाईन्स गाभर पार्कमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य एवं बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (क) प्रदेश सचिव एवं बैजनाथ ३ का वडा […]
बाँके: लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रही इमानदार, मेहनती र शालीन व्यक्तित्वका रूपमा परिचित पत्रकार कविन्द्र परियार शिक्षक सेवा आयोग उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन्। यस अवसरमा बैजनाथ राष्ट्रिय दैनिक र समाजवादी प्रेस संगठन बाँके द्वारा कार्यालयमा सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरिएको छ। सम्मान कार्यक्रमका वक्ताहरूले परियारको पत्रकारिता क्षेत्रमा […]
नेपालगन्ज । नेकपा माओवादी केन्द्रले जाजरकोटका सात स्थानीय तहहरुमध्ये पाँचको अधिवेशन सम्पन्न गरेको छ। पार्टीको जागरण अभियानअन्तर्गत सुरु गरिएको पालिका अधिवेशन अन्तिम चरणमा पुगेको हो। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं युवा नेता रामदीप आचार्यका अनुसार अब बाँकी रहेका छेडागाढ नगरपालिका र शिवालय गाउँपालिकाको अधिवेशन केही दिनभित्र सम्पन्न हुने बताएका छन्। उनका अनुसार पालिका अधिवेशनसँगै आयोजित […]
बाँके, २९ फागुन बाँके:बैजनाथ गाउँपालिका ५ जि गाउँमा रहेको श्री प्रभात नमुना माध्यमिक विद्यालय, जि गाउँमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई उज्ज्वल शैक्षिक भविष्य सहित सफलता प्राप्तिको हार्दिक शुभकामना व्यक्त गरिएको छ। विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनार,प्रधानाध्यापक बाबुराम अधिकारी लगाएत विद्यालय प्रशासन, शिक्षक-शिक्षिका, अभिभावक तथा स्थानीय समुदायका […]
बाँके:बैजनाथ गाउँपालिका ६ सम्झना स्थित रहेको श्री सरस्वती ई.मि.माध्यमिक विद्यालयको २५औं वार्षिक उत्सवको अवसरमा विद्यालय परिवारले नीलसागर सेवाआश्रम, नेपालगन्जलाई लत्ताकपडा, खाद्य सामग्री तथा आर्थिक सहयोग प्रदान गर्दै सामाजिक उत्तरदायित्व बहन गरेको छ। विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूको सामूहिक प्रयासबाट रु २०,८७१ संकलन गरिएको थियो। सो रकमबाट रु १५,७०६ बराबरको खाद्यान्न तथा लत्ताकपडा र रु […]
बाँके:बैजनाथ गाउँपालिका ५ प्रभात नमूना माध्यमिक विद्यालयको खेलमैदानमा”लागू औषध लाई दुरुत्सान,खेलकुदलाई प्रोत्साहन”भन्ने मुल नाराका साथ अरनिको युवा क्लब द्वारा आयोजित प्रथम खुल्ला जी गाउँ कप:२०८१ बुधबार सम्पन्न खेलहरूमा रोमाञ्चक नतिजा प्राप्त भएका छन्। बिहानको खेल:प्रेम नगर युवा क्लब, कोहलपुर र बौद्ध युवा क्लब, पितमारीबीचको खेलमा प्रेम नगर युवा क्लबले शानदार प्रदर्शन गर्दै ७-१ को फराकिलो […]
शान्ति सुनार, बाँके: बाँकेको बैजनाथ गाउपालिका वडा नम्बर ५ मा ‘प्रथम जिः गाउँ कप–२०८१’ खुल्ला फुटबल प्रतियोगिता भब्य रूपमा उद्घाटन भएको छ । अरनिको युवा क्लब बैजनाथ–५ जि गाउँको आयोजनामा ‘प्रथम जिःगाउँ कप–२०८१’ खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो । ‘लागू औषध न्यूनीकरणका लागि खेलकुद प्रतियोगिता’ भन्ने मुल नारा सहित सुरु भएको प्रतियोगिताको मंगलबार एक […]
बैजनाथ (बाँके), चैत २५ – बाँकेको बैजनाथ गाउँपालिका-५, बनकटवामा नमूना समाज विकास केन्द्रको भवन शिलान्यास सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमल्सिनाले उक्त भवनको शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाया, वडा नम्बर ३ का अध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही, […]
बाँके – लामो समयदेखि संगीत क्षेत्रमा संघर्ष गरिरहेका सुर्खेतका लोक तथा दोहोरी गायक अमरराज विश्वकर्माको ‘भुल्न सक्दिन’ बोलको गीत सार्वजनिक भएको छ। चर्चित गायक रोशन सिंहको शब्द र संगीत रहेको गीतमा अमरराज विश्वकर्मा र गायिका समीक्षा अधिकारीको आवाज समावेश छ। माया, प्रेम र विशेष गरी विछोडको भावलाई समेटिएको उक्त गीतको भिडियोमा प्रेम सम्बन्धलाई परिवारले अस्वीकार […]